काठमाडौ । मन छचल्काउँछ कुनै अवस्थाले । आफू बाँच्नु मात्रै जिन्दगी होइन, अरुलाई बँचाउनु चाहिँ जिन्दगी हो । जिम्मेवारी भनेको जिम्मेवारी नै हुन्छ । एउटी नारी यतीसम्म शक्तिशाली हुन्छे कि त्यसलाई बयान गर्न शब्द हुँदैन । यो तस्वीरले यति धेरै बोल्छ जति हामीले सोच्न पनि सक्दैनौं । सलाम छ कोरोना उपचार, नियन्त्रणमा खटिने भगवानरुपी सम्पूर्ण स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुमा। यो तस्वीरमा यी भन्दा बढी शब्द लेख्न खोज्यो भने अन्याय हुनसक्छ । जसले जसरी मनमा शब्द आउँछन् तस्वीर आफै काफी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=65CUg3MPECo

सम्बन्धित खबरहरु