काठमाडौं । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको त्रास अहिले मान्छेहरु धेरै नै देखिएको छ । यस्तै एक घटना भारत उत्तर प्रदेशबाट आएको छ । यहाँको ग्रेटर नोएडामा मंगलबार राति लुडो खेल्दा एक जना युवाले अर्कोमाथि गो ली चलाएका छन् । दयानगर गाउँको संथाली मन्दिरमा यो घटना भएको हो । यहाँ ४ जना युवा लुडो खेलिरहेका थिए ।

यो बीचमा प्रशान्तलाई अचानक खोकी लाग्यो । यो देखेर जयवीरले भने, ‘कोरोना दिनुहुन्छ ?’ यस विषयमा दुई बीच झ गडा सुरु भयो । जयवीरले प्रशान्तलाई गो ली हाने । गो ली प्रशांतको फिलामा लाग्यो र घाइते भए । आरोपी अहिले फरार रहेका छन, उनको खोजि सुरु गरिएको छ । प्रहरीले प्रशान्तलाई कैलाश अस्पतालमा भर्ना गरेको छ । चिकित्सकहरु भन्छन् प्रशान्तको अवस्था खतरा भन्दा बाहिर छ । आरोपितहरू विरुद्ध मुद्दा दर्ता भएको प्रहरी आयुक्तले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु