बर्दिया । ४ वर्षीया बालिकालाई ज'बरज'स्ती क'रणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती बालिकालाई ज'बरज'स्ती क'रणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु