मोरङ । मोरङ, विराटनगर महानगरपालिका–८ अमरटोल बस्ने २२ वर्षीया सोनी झा आफ्नै घरमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । सर्लाही, ईश्वरपुर नगरपालिका–१२ फुलजोर बाँबा साँझेदारी बनको खोल्सामा हाल नाम, थर, वतन नखुलेका पुरुष शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका–३२ मझुवास्थित कोत्रे खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २० वर्षीय पुरुष शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

योपनि

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु