काठमाडौ । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा नेपालीहरुको हरिबिजोग हुन थालेकोछ ।त्यहाँ कोरोना भाइरस उच्च गतिमा फैलिरहेको छ । अझ के छ भने औषधी गर्न अस्पताल पनि छैन । भएको एउटै अस्पतालका सबै डाक्टर संक्रमित भएर कोही क्वारेन्टाइन, कोही आइसोलेसनमा बसेका रहेछन् । बिरामी भइएको छ तर उपचारमा जाने अस्पतालै छैन ।’ बाँकी अरु कुराको त झनै कस्तो अवस्था होला । तल भिडियो अपलोड गरिएको छ । त्यहाँ हेर्न सक्नुहुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/UbHrkEAjtkQ

सम्बन्धित खबरहरु