काठमाडौ । पर्साको विश्रामपुरमा दुई समुदायबीच झ'डप हुँदा पच्चीस स्थानीय वासिन्दा घाइते भएका छन् । तीमध्ये पाँच जनाको स्थिति गम्भीर रहेको छ भने बीस जना सख्त घाइते बनेका छन् । स्थानीय मस्जिदमा पच्चिस जनाभन्दा बढी मुसलमानहरू लुकिरहेको जानकारी पाएपछि स्थानीयले उनीहरूलाई घर–घरमा गएर बस्न अनुरोध गरेका थिए। तर, उनीहरू घर नजाने भन्दै आ'क्रामक रुपमा प्रस्तुत हुन पुगे । त्यति नै बेला उनीहरूको बोलावटमा मुस्लिम धर्मावलम्बीहरुको ठूलो सङ्ख्या जम्मा भएर स्थानीयहरूमाथि आ'क्रमण शुरु गरियो ।

भा'ला, तर'वार र ढु'ङ्गा–ला'ठीको प्र'हारपछि पच्चीस ब्यक्ति सख्त घाइते भएका छन् । मुसलमानतर्फ भने कसैलाई घा'उचो'ट लागेको जानकारी अहिलेसम्म प्राप्त हुन सकेको छैन । गत फागुनको पहिलो साता मुसलमानहरुको एक रहस्यमयी अन्तर्राष्ट्रिय भेला सप्तरीको बोदेबर्साइन भन्ने स्थानमा भएको थियो र भेलामा करिव तीन लाख मानिसको सहभागिता रहेको थियो।

 

मूख्यमन्त्री लालबाबु राउतको संरक्षण र कुख्यात समीम मिया अन्सारीको आयोजनामा भएको भेला अर्थपूर्ण मानिएको थियो । सो भेलामा रोहिङ्ग्या, पाकिस्तान, भारत र नेपालका विवादास्पद मुसलमानहरुको विशेष सहभागिता रहेको थियो । उनीहरूकै योजनाअनुसार भारत र नेपालमा कोरोना फैलाउने काम भैरहेको बताइन्छ । दुई दिनअघि मात्र पर्सामा कोरोना सङ्क्रमित तीन मुसलमानहरु लुकिरहेको अवस्थामा फेला परेका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु