काठमाडौं । पूर्वसचिव भीम उपाध्यायमाथि विद्युतीय अपराध मुद्दा दर्ता भएको छ । प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको फायलका आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो । उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उनले फेसबुकमा पोष्ट मात्र गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु