काठमाडौ । शारीरिक सुःखभोग भनेको दुई महिला पुरुषबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर शारीरिक सुःखभोग प्राति गर्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ। यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । शारीरिक सुःखभोग विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले शारीरिक सुःखभोगको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो ।

 

शारीरिक सुःखभोगमा पुरा ध्यानः
ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान शारीरिक सुःखभोगमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अं गमा स्पर्ष शारीरिक सुःखभोगको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ ।

शारीरिक सुःखभोगको क्रिया महत्वपूर्णः
महिलाहरु शारीरिक सुःखभोग शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । शारीरिक सुःखभोगको अघिल्लो क्रियाकलाप माध्यमबाट आफूलाई पुरै शारीरिक सुःख तुल्याएपछि मात्र शारीरिक सुःखभोग शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु शारीरिक सुःखभोगको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए ।

 

आनन्द र सन्तुष्टीबीच फरकः
किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ शारीरिक सुःखभोग गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो।

 

विस्तारै गरेको राम्रोः
शारीरिक सुःखभोगका क्रियाकलापका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अं गमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अं गसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ।

 

वातावरणको भूमिकाः
शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने शारीरिक सुःखभोगको आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष शारीरिक सुःखभोग गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा शारीरिक सुःखभोगको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ।

 

आसनको भूमिकाः
शारीरिक सुःखभोगमा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २९३ सिरानी राखेर शारीरिक सुःखभोग गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर शारीरिक सुःखभोग गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट शारीरिक सुःखभोग गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए।

 

विभिन्न तरिकाः
अष्ट्रेलियन शारीरिक सुःखभोग रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको शारीरिक सुःखभोगबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए।

 

हतार नगर्नुस्
अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष छिटै शारीरिक सुःखभोग प्राप्तिको क्षणमा हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए ।

 

संवेदनशील अं गको पहिचानः
महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । शारीरिक सुःखभोगको शोधका क्रममा महिलाहरु गोप्य अंगको माथिल्लो भित्री भागमा हुने भाग स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । यो भाग चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ। यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ।

 

थाकेको बेला वा निद्रामा महिला शारीरिक सुःखभोगका लागि तयार हुँदैनन
पुरुषहरु अधिकाँश समय शारीरिक सुःखभोगका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला शारीरिक सुःखभोगका लागि तयार हुने सम्भावना निक्कै कम हुन्छ। त्यस्तै उनीहरु थाकेको बेला शारीरिक सुःखभोगमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु