काठमाडौं । महानायक राजेश हमाल पछिल्लो समय लकडाउनको सदुपयोग भरपुर गरिरहनु भएको छ । उहाँ आफ्नी श्रीमती मधु भट्टराई (हमाल) सँग पारिवारीक समय बिताइरहनु भएको छ । सामाजिक सञ्जालमा सक्रिय हमालका केही भिडियो तथा तस्वीरहरु खुबै भाइरल भइरहेका छन् । हमालले कोरोना भाइरस अर्थात कोभिड–१९ को खत्तरा र बच्ने तरिकाबारे पनि चर्चा गर्ने गर्नुभएको छ । विशेष रुपमा उहाँले फेसबुकमा शाररीक व्यायम गरेका तस्विर एवं भिडियो राख्ने गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु