काठमाडौ । स्वदेश विदेश जहाँपनि विश्वका जुनसुकै कुनामा बस्ने नेपालीका लागि सबै स्तब्ध हुने एउटा भिडियो आएको छ । आज देशमा बेरोजगारी समस्याले कुन हदसम्मको समस्या ल्याउँने हो भन्ने यो भिडियोले त्रास थपेको छ । अरबी मुलुकमा रोजगारीमा गएका धेरै नेपाली बेरोजगार बनेका छन् । कम्पनीले रोजगारीबाट मात्र निकालेको छैन बस्ने बासस्थानबाटपनि निकालेको छ । कोठा भाडा लिएर बस्ने हैसियत अधिकांशको नै छैन । यसैले सकडमा जे छ त्यहीको ओत लागेर बसिरहेका दृष्य बाहिर आएका छन् । एक नेपालीले पठाएको भिडियोमा सयौँ नेपाली चेलीहरु एउटा ठूलो ट्रक मुनी हप्ता दिनदेखि बसिरहेका छन् । उनीहरुको खानपान, जीवन के भइरहेको होला भिडियोमा हेर्नुहोला । यो भिडियो हेरेपछि के भन्न मन लाग्छ कमेण्ट गर्नुहोला । सबैमा पुर्याउँन सक्दो सेयर गरिदिनुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=UPyAaCpszBg

 

सम्बन्धित खबरहरु