काठमाडौ । पत्रकारिता कर्मका क्रममा कुनै पात्र, घटना र परिवेशले स्वयं आफैँलाई स्तब्ध बनाउँछ । कहिले आफ्ना आँखाले सिँधा हेर्नै नसकिने दृष्य हेर्नुपर्छ त कहिले सुन्नै नसक्ने वेदना सुन्न बाध्य हुनुपर्छ । सूचनाको पहिलो बाहक भएपछि आफुले पहिले पाएको सूचना सबैलाई स्वीकार्य मात्र बनाएर सम्प्रेषण गर्न बाध्य पत्रकारहरुको यो पिडा हो । मपनि धेरै पटक रिपोर्टिङकै क्रममा धेरै पटक रुन, आत्तिन, झस्किन बाध्य छु । आज म त्यस्तै एक दु:खद बेदना युक्त भिडियो यहाँ प्रस्तुत गर्दैछु । यो भिडियो उहाँहरुको सहयोगको अपिल स्वरुप प्रस्तुत गरिएको छ । आशा छ हेर्नुहुनेछ । हेरिसकेपछि सबैमा सेयर गर्नुहुनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु