काठमाडौ । नेहा श्रेष्ठ अर्थात डग मोम (कुकुरहरुका लागि आमा समान) उहाँ पछिल्लो १६ बर्षदेखि सडकमा रहेका कुकुरको स्याहारमा खटिनुभएको छ । उहाँ कुकुर भोकै रहेको देख्नै सक्नुहुन्छ । अझ यतिबेला लकडाउनको बेला कुकुरहरु सडकमा भोकै भौतारिरहेका छन् । यो बेला बरदान बनेर उहाँ सडकमा खटिनुभएको छ । दैनिकजसो उहाँ कुकुरका लागि खाना बोकेर सडकमा आउँनुहुन्छ । यतिबेला उहाँ साँझसम्मपनि सडकमा कुकुरलाई खाना ख्वाईरहेको हुनुहुन्छ । उहाँको सम्मानमा यो भिडियो बनाएका छौ । आफुले हेरिसकेपछि सक्दो सेयर गर्नुहोला ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/RrZ51uyz87c

सम्बन्धित खबरहरु