काठमाडौ । सिर्जना श्रेष्ठ भन्ने फेसबुक आइडिबाट पूर्व आइजिपी सर्बेन्द्र खनालको र सरु सुनारको फोटो राखी सरु सुनारको चरित्र गिराउने गरि पोस्ट गरिएको फेसबुक आइडी चलाउने ब्यक्तीलाई कारवाहीको दायरामा ल्याउन सरु सुनारले महानगरीय प्रहरी परिसर टेकुमा सारबर क्राइमको निवेदन दर्ता गरेकी छिन । उक्त आइडीले अरु आछामकी आसा श्रेष्ठको फेसबुकबाट उनका तस्बिर सेभ गरि उनको फोटो राखी आइडी बनाएको खुल्न आएको छ ।

सरु सुनारले सामाजिक सञ्जालमा आफ्नो र पूर्व आइजिपी खनालको फोटो आफ्नो फेसबुकबाट सेभ गरि नैतिक चरित्र भत्किने गरि पोस्ट गरि बदनाम गर्न कोसिस गरेको हुँदा त्यस्तो आइडी चलाउने जो कोहिलाइ कारवाही गर्न अनुरोध गरेकी छिन साथै सामाजिक सञ्जाल प्रयोग गर्ने सबै दाजुभाइलाई उक्त आइडीको ब्यक्ति पहिचान गर्न सहयोग गर्न अनुरोध गरेकी छिन ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु