काठमाडौं । नेपालमा अहिले लकडाउन जारी छ । यो बेला सहरमा बस्दै आएकाहरु गाउँ फर्केका छन् । यो बीचमा चर्चित युट्यबर सोनिका रोकाय पनि आफ्नो गाउँ फर्केकी छिन् । लामो समय रोकायको नाम पारस शाहसँग जोडेर चर्चा गरिएको थियो । केही दिन पहिले सोनिकाले पारसको १२ लाख पैसा खाएको भन्दै हल्ला गरिएको थियो ।

 

यस कुरालाई लिएर अहिले उनीहरुले रमाइलो गर्दै पनि आएका छन् । यस अघि पनि उनीहरुले आफुहरु एउटै कलेजमा अध्ययन गरेको हुँदा मिल्ने साथि मात्रै भएको बताउँदै आएका छन् । अहिले सोनिका बझाङमा छिन भने पारस चाँही पोखरामा भएको बताइन्छ । सोनिकाले गाउँ पुग्दाका रमाइला तस्वीर आफ्नो फेसबुकमा सेयर गरेकी छिन् । पारस भने अचेल फेसबुकमा लाइभ धेरै आउँने गरेका छन् । सोनिकाले एक स्टाटसमा केही तस्वीर राखेर १२ लाख प्रकरणबारे ब्याङ्ग्य उडाएकी छिन् । उनका केही तस्वीर तल हेर्न सक्नुहुन्छ ।

facebook.com/pooza.rokaya.9/posts/1165928073750229

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु