काठमाडौ । विश्वमा स्वास्थय विज्ञानले स्वीकारको एउटा रहस्य छ । त्यो हो मानिसको नङबाट उसको स्वास्थ्य इतिहास बताउँन सकिन्छ । हुन त मनिसहरुले आफ्नो हातको रेखा हेरेर भविष्य हेर्ने गर्छन । आफ्नो दिन चर्य कसरी बित्ने छ भने पनि हात हेर्ने गर्दछन ।

तर तपाईको नङ हेरेर तपाईको स्वास्थ्यबारे पनि थाहा पाउन सकिन्छ । हातको प्रत्यक नङमा रहेको सेतो आधा चन्द्रमा निशानबाट पनि तपाईको स्वास्थ्य कस्तो छ भनेर पत्ता लगाउन सकिन्छ । नङको तल्लो भागमा सेतो आधा चद्र बनेको हुन्छ । नङको अरु भागभन्दा त्यो भाग अलि धेरै सेतो हुनेगर्छ । त्यो नंङको एउटा प्रमुख भाग पनि हो ।

 

यस भागलाई लेटिन भाषामा ‘लुनुला’ भनिन्छ । यसलाई नेपालीमा सानो चन्द्र पनि भनिन्छ । यो निशान कुनै डिजाइन भने होइन । यसले तपाईको स्वास्थ्य कस्तो छ भन्ने रहस्य खोल्छ । चीनको परम्परागत स्वास्थ्य समुदायमा यसलाई कसैको स्वास्थ्य मापन गर्ने ब्यारोमिटरको रुपमा लिइन्छ । लुनुलाले तपाईको स्वास्थ्य स्थितिबारे बताउने गर्छ । यदी तपाईको स्वास्थ्य ठीक छैन भने यी निशानहरु तपाईको नङमा देखिदैनन् । स्वास्थ्यमा सुधार भए लगत्तै यी निशानहरु तपाईको नङमा पुन देखिन थालछन् ।

सामान्य लुनुला

यदी तपाईको १० औलामध्ये ८ वटा नङमा लुनुला सेतो रंगमा छन् भने तपाईको स्वास्थ्य एकदम ठीक छ । तपाईलाई टेन्सन लिन जरुरत छैन ।

लुनुला कम हुँदैछ

यदि तपाईको नङमा लुनुलाका निशानहरु हराउँदै गएका छन् र बुढी औलामात्र निशान छ भने तपाई आफ्नो स्वास्थ्यप्रति सजक हुने अवस्था आएछ भन्ने बुझ्नु’पर्छ । तपाई छिट्टै नै बिरामी हुने संकेत भएको यसले देखाउँछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु