खोस्ट । स्वास्थ्यकर्मीमाथि लक्षित गरी सडक किनारामा बि'छ्याइएको ब'म बि'स्फोट हुँदा छ जनाको ज्यान गएको छ । अफगान सेनाले खोस्टका सरकारी स्वास्थ्य आयुक्तका सहयोगी र तीन जना चिकित्सक समेत ६ जना घाइते भएका जनाएको छ । सेनाले सबै घाइतेलाई तत्काल उद्धार गरी खोस्ट सिभिल हस्पिटलमा भर्ना गरिएको बताएको छ । पछिल्लो समय तालिबान समूहले आम नागरिक र सरकारी निकायमा कार्यरत व्यक्तिलाई ल'क्षित गरी आ'क्रम'ण गर्न थालेका छन् । (रासस/एएनआई)

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु