काठमाडौं । छिमेकी देश भारतको पश्चिम बंगाल राज्यका विभिन्न निजी अस्पतालबाट पाँच सयभन्दा बढी नर्सको सामुहिक पलायनपछि अस्पतालमा संकट उत्पन्न भएको छ । निजी अस्पतालमा काम गर्ने अर्को राज्यका नर्सहरुले सामुहिक पलायनको बाटो रोजेपछि यस्तो समस्य आइपरेको बीबीसीमा जनाइएको छ । स्वास्थ्य क्षेत्रका आधारभूत रुपमै अल्झिरहेको अवस्थामा पश्चिम बंगालमा गम्भीर धक्का पुगेको बताइएको छ ।

 

पछिल्लो चार दिनमा मणिपुर, मिजोरम, त्रिपुरा र ओडिशाका ५ सय बढी नर्सले काम छोडेर आफ्नो गृहजिल्ला फर्किसकेका छन् । गृह राज्यका आफ्नै स्थानमा नर्सको माग भएकाले उनीहरु पलायन भएको अनुमान लगाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ecJdTIs-FzY

सम्बन्धित खबरहरु