भीम रावलको गर्जन : भाजपा नेता विजयको अभिव्यक्ति असल छिमेकीको मान्यता विपरित


काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य तथा पूर्व मन्त्री भीम रावलले भारतीय जनता पार्टीका नेता विजय जोलीको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । सामाजिक सञ्जालमामार्फत नेता रावलले जोलीका अभिव्यक्ति नेपालको भौगोलिक अखण्डता, स्वाभीमान एवम् असल छिमेकीको मर्यादा विपरित भएको बताउनुभएको छ । नेता रावलले तत्काल वार्ता गर्दै सम्झौता र तथ्यको आधारमा अतिक्रमित नेपाली भूभाग भारतले खाली गर्नुपर्ने बताउनुभएको छ ।

 

वैशाख ९ गते बिहान भाजपाका नेता विजय जोलीजीले ऋषि धमलाजीसंगको अन्तरवार्तामा भन्नु भएका कतिपय कुराहरू नेपालको भौगोलिक अखण्डता र स्वाभिमान एवं असल छिमेकीको मान्यता विपरीत भएकाले अस्वीकार्य छन् ।तत्काल वार्ता गर्दै सम्झौता र तथ्यको आधारमा अतिक्रमित नेपाली भूभाग भारतले खाली गर्नुपर्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता