काठमाडौको टिचिङ अस्पतालमा फेरी देखियो कोरोना संक्रमण


काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्रचौर घर भएकी ५४ वर्षकी महिला संक्रमित भएको पुष्टि भएको हो । शुक्रबार कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको जानकारी दिइएको छ । जानकारी अनुसार उनी पहिले देखि नै मुटुको बिरामी छिन् ।

 

ती महिलालाई हेटौंडा अस्पतालले एक साताअघि त्रिवि शिक्षण अस्पताल हाताको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा पठाएको थियो । त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक पर्सन डा। सन्तकुमार दासले उपचाररत महिलालाई कोरोना संक्रमण भएको पुष्टि गर्नुभएको हो । उहाँले ती महिलालाई गणेशमान भवनस्थित आइसोलेसनमा सारेको पनि जानकारी गराउँनुभयो ।

 

ती महिलाको संक्रमण स्रोत भने अहिलेसम्म खुल्न सकेको छैन । हेटौंडामा ती महिलाको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु भएको छ । काठमाडौ र हेटौंडामा समेत उनीसँग सम्पर्कमा रहेकाको खोजी सुरु भएको हो । हेटौंडा अस्पतालका अनुसार ती महिलामा स्वास प्रश्वासमा समेत समस्या छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता