काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७५÷७६ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

समारोहमा राष्ट्रपति भण्डारी उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति थियो ।

[caption id="attachment_274156" align="aligncenter" width="2400"] राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश गर्नु हुर्दै । तस्वीर ःप्रदीपराज वन्त,रासस[/caption]

[caption id="attachment_274157" align="aligncenter" width="2400"] राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषदको वार्षिक प्रतिवेदन पेश गर्नु हुर्दै । तस्वीर ःप्रदीपराज वन्त,रासस[/caption]

[caption id="attachment_274158" align="alignnone" width="2400"] काठमाडौँ, १२ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट नेपाल सरकार र राष्ट्रिय सुरक्षा परिषदको वार्षिक प्रतिवेदन बुुझेपछि सम्वोधन गर्नुहुँदै । तस्वीर ःप्रदीपराज वन्त÷रासस[/caption]

सम्बन्धित खबरहरु