काठमाडौं । चर्चित नायिका वर्षा सिवाकोटी अर्की एक नायिकासँग नाम जुधेपछि समस्यामा परेकी छिन् । नेपाल र भारतको सीमा विवाद हुँदै गर्दा लाइभमा विवादित बयान बोलेकी वर्षा रावतलाई दर्शकले निकै गाली गरे । वर्षाले हिजोमात्रै सबै दर्शकलाई नमन गर्दै हेक्का नभएकोले जिब्रो चिप्लिएको बताइन् ।

https://www.facebook.com/photo.php?fbid=10224613733429998&set=a.10201289581780784&type=3&theater

वर्षामाथि यस्तो संकट चलिरहँदा वर्षा सिवाकोटी पनि बहिर आएकी छिन् । वर्षा राउतले नेपाल र भारतबीच तनाब बढ्दा बोल्दै जाने क्रममा भारतमा भएका साथिहरुको पिर गरेकी थिइन् । चर्को विरोधपछि वर्षा राउतले माफीसम्म माग्नुपर्यो । नाम मिलेकै कारण अर्की नायिकालाई पनि गालीको ओईरो आउँन थालेको छ । वर्षा सिवाकोटीले आफ्नो फेसबुकमा ‘नमस्ते म वर्षा सिवाकोटी’ भन्दै स्टाटस राखेकी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

म्यासेज वा कमेन्ट गर्नुभन्दा पहिले नाम मात्रै भन्दा पनि थर पनि याद गर्न भनेकी छिन् । वर्षाले हिजो इद मुबारक भन्दै बुर्का ओढेको रुपमा प्रस्तुत भइन् । शनिबार भने रातो र चन्द्र सूर्य, जंगी निशान हाम्रो भन्ने सन्देशसहित नेपालको झण्डा शेयर गरेकी थिइन् । यसरी हेर्दा वर्षा राउतको बयानको असर वर्षा सिवाकोटीलाई पनि गम्भीर रुपमा देखा परेको अनुमान गर्न सकिन्छ ।

सम्बन्धित खबरहरु