अब यसरी सबै कक्षाहरुको शैक्षिक सत्र सुरु गरिने


काठमाडौ । सरकारले बैकल्पिक ब्यवस्था गरेर नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको छ । सरकारले पठनपाठनलाई निरन्तरता दिन भर्चुअल माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गर्ने तयारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै भर्चुअल क्लासको माध्यमबाट नयाँ शैक्षिकसत्र सुरु गरिने जानकारी गराएका हुन् ।

 

 

कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन लागू गरेपछि ठप्प रहेको शैक्षिक गतिविधिलाई पुनः सुचारु गर्नका लागि सरकारले यस्तो विधि अपनाउन तयारी गरेको उनको भनाइ छ । एसईई दिने विद्यार्थीलाई सिङ्गो शैक्षिकसत्र खेर जान नदिने उनको भनाइ छ ।

 

प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठनरपाठन सञ्चालनको काम अघि बढाउनेछ ।’

 

लकडाउनका कारण लाखौँ विद्यार्थी अन्योलतामा रहेको सवालमा शिक्षा मन्त्रालयले भर्चुअल माध्यमबाट शैक्षिकसत्र सुरु गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । उनले एसईई सुरु गर्नुभन्दा २ दिनअघि स्थगित गरेको सवालमा उचित कदम चालिने पनि बताएका छन् । उनले भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठनरपाठन सञ्चालनको काम अघि बढाउनेछ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातकोत्तर तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिकासहित
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता