काठमाडौ । केही घटना यस्ता हुन्छन् जुन थाहा पाउँने जोकोही अचम्बित हुन्छन् । भर्खरै एउटा त्यस्तै घटना भएको छ । चीनमा मृत घोषित गरेपछि लाश घरमा राखेको बच्चा भोलीपल्ट जीवित भएका छन् । बच्चालाई अन्तिम संस्कारको लागि लैजादै गर्दा अचानक बच्चा कराउन थालेका थिए ।

 

१५ घण्टासम्म लाशगृहमा राखिएका थिए शिशु । त्यहाँको तापक्रम –१२ डिग्री सेल्सियस थियो । त्यसैले उनी पुनः सक्रिय भएको पत्ता लागेको छ । बच्चा जन्मेको २३ दिनसम्म अस्पतालमा राखिएको थियो ।

 

घरमा बच्चा लगेपछि स्वास्थ्य बिग्रेकाले पुनः अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले मृत घोषणा गरेसँगेै पिताले ठुलो झोलामा बेरेर बच्चालाई लाशघरमा राखिदिएका थिए सायद त्यहि ठुलो झोलाले नै बच्चाको ज्यान बच्यो । बच्चा अहिले जिवित छन् । एजेन्सी

 

 

सम्बन्धित खबरहरु