काठमाडौ । सरकारले अन्तराष्टिय क्रिकेट मैदान बनाउँने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले भनेका छन् अन्तराष्टि«य क्रिकेट मैदान लगायतका लागि आवश्यक रकम विनियोजन गरेको छु । साथै नवौं राष्ट्रिय खेलकुदका लागि बजेट छुट्याइएको छ । युवा तथा खेलकुद क्षेत्रमा २ अब ३६ करोड बजेट विनियोजन भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु