मोगादिशु, रासस–एएनआई । आ तंक कारी संगठन अल–कायदासँग आबद्ध अल–शबाब समूहको आ क्रम णबाट दक्षिणी सोमालियामा नौ जना चिकित्सकको ह त्या गरेको छ । स्थानीय संचार माध्यमहरुले हत्या गरिएका चिकित्सकहरुको श  व शाबेल प्रान्तको बलाद शहर नजिक फेला परेको जनाएका छन् । सोमालियामा सन् १९९० को दशकमा  गृ हयु द्ध शुरु भएपछि देशभित्र हिं सा भड्किएको छ । अल–शबाब आ तंकका रीका कारण हिं सा त्मक घटनामा अझ वृद्धि भएको छ । इस्लामिक शरिया कानुन लागू गर्ने गरी कट्टरपन्थी अल–शबाबले देशव्यापी हिं सा त्मक अभियान संचालन गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु