लकडाउनले रोकिएको छैन सहयोगीहरुको पाईला


काठमाडौं । लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गरिएको छ । सामाजिक अभियान्ता एवं चेम्बर अफ कम्बर्स कर्णाली प्रदेश महासचिव प्रकाश ओलीसहित सनत आचार्य, गोपाल बस्नेत, ऋषिकेश जंग शाह, दिपेन्द्र कुमार खत्री र माधव डाँगीले लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गरेका हुन् । सल्यानबाट काठमाडौमा दैनिक ज्याला मजदुरी गर्दै आएका ५ परिवारलाई सहयोग प्रदान गरिएको हो । उनीहरुलाई चामल, दाल, चिनी लगायत घरायसी सामान वितरण गरिएको उनीहरुले जानकारी दिए । यो समुहको पहलमा यो भन्दा पहिले पनि झण्डै ३०० जनालाई काठमाडौंबाट सल्यान पठाइएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
परीक्षा बारे त्रिवि बल्ल औपचारिक रुपमा बोल्यो
यस्तो महत्वपूर्ण विषयमा त्रिविले जारी गर्यो तीन वटा विज्ञप्ति [विज्ञप्तिसहित]
कोरोना संक्रमणको जोखिम बढेपछि विद्यार्थीको कक्षा स्तर बृद्धि गर्ने त्रिविको यस्तो तयारी
स्थगित परीक्षा बारे त्रिवि बोल्यो
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...