काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका जारी गर्दै असार १ बाट पठनपाठन सुरु गर्न निर्देशन दिनुभएको छ । शिक्षा मन्त्री पोखरेलले विज्ञप्ती जारी गर्दै भौतिक रुपमा कक्षा संचालन गृह मन्त्रालय र नेपाल सरकारले निर्णयबमोजिम पछि हुने गरी हाललाई वैकल्पिक विधिबाट पठनपाठन सहजीकरण गर्न प्रदेश र स्थानीय सरकार समेतलाई निर्देशन जारी गर्नुभएको हो । देशभरीका विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।
हेर्नुहोस् विज्ञप्ती

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु