देशभरीका विद्यालय सञ्चालनको मिति तोक्दै शिक्षा मन्त्रालय जारी गर्यो विज्ञप्ति [विज्ञप्ती सहित]


काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका जारी गर्दै असार १ बाट पठनपाठन सुरु गर्न निर्देशन दिनुभएको छ । शिक्षा मन्त्री पोखरेलले विज्ञप्ती जारी गर्दै भौतिक रुपमा कक्षा संचालन गृह मन्त्रालय र नेपाल सरकारले निर्णयबमोजिम पछि हुने गरी हाललाई वैकल्पिक विधिबाट पठनपाठन सहजीकरण गर्न प्रदेश र स्थानीय सरकार समेतलाई निर्देशन जारी गर्नुभएको हो । देशभरीका विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी र अभिभावकको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।
हेर्नुहोस् विज्ञप्ती

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातकोत्तर तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिकासहित
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता