सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]


काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसदमा प्रस्ताव गरेको बजेटप्रति सत्तारुढ दलकै नेता तथा शिक्षामन्त्री गिरीराजमणी पोखरेलले विज्ञप्ती प्रकाशन गरेरै असन्तुष्टि पोख्नुभएको छ । मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको पूर्वाधार सहित गुणस्तर सुधारको जिम्मा नीजि शिक्षण संस्थालाई दिने भन्ने कुरा शिक्षा मन्त्रालयको प्रस्ताव नभएको प्रष्ट्याउनुभएको हो ।

 

शिक्षामन्त्री पोखरेलले विज्ञप्ती प्रकाशन गरी बुंदा नं १६६ का विषयमा सर्बत्र विरोध भएकाले यसलाई पुनर्विचार गर्न आग्रह गर्नुभएको छ । मन्त्री पोखरेलले विज्ञप्तिमा भन्नुभएको छ ‘बजेटको बुँदा नम्बर १६६ मा उल्लेखित व्यवस्था शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रस्ताव नगरिएको भएता पनि सार्वजनिक विद्यालयको सवलीकरण र सुदृढीकरणका लागि गैर सरकारी क्षेत्र, विकास साझेदारहरूको सहयोग तथा योगदानलाई पुरक कार्यक्रमको रूपमा विद्यालय व्यवस्थापन र स्वामित्व यथावत रहनेगरी कोष परिचालन गरिने छ ।’ मन्त्री पोख्रेलले बजेटमा परेका कतिपय बुँदाहरूको सम्बन्धमा सरोकारवालाहरूले उठाएका सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको पनि बताउनुभएको छ । विज्ञप्तिमा हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातकोत्तर तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिकासहित
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना
त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना [सूचनासहित]
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता