काठमाडौं । दुई पक्षबीच भएको विवाद उत्कर्षमा पुग्दा सप्तरी रणभुमि भएको छ । यहाँको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच विवाद हुँदा १५ जना घाइते भएका छन् । अवस्था नियन्त्रण बाहिर जाने देखेपछि प्रहरीले ८ रा'उण्ड ह'वाई फा'यर गर्नु परेको छ । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच विवाद भएको हो । दुवै पक्षले एकअर्कामाथि घरेलु तरिकाले हमला गरेका थिए । घटनामा घाइते भएकाहरुलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । समयमा पुगेको प्रहरीले घटनालाई नियन्त्रणमा लिइसकेको जानकारी दिइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु