काठमाडौं । भारतमा भएको एक रासायनिक कारखानामा वि–स्फोट हुँदा ५ जनाको मृत्यु भएको छ । भारत गुजरातको भरुच दहेज क्षेत्रको यशस्वी रासायनिक कारखानामा एक बोयलरमा वि–स्फोट भएको हो । यस दुर्घटनामा ५ व्यक्तिको ज्यान गएको छ भने ४० जना घाइते भएका छन् । वि–स्फोट भएपछि झुलसे श्रमिकहरू कारखानाबाट बाहिर भागे । यसका केही तस्विरहरु पनि बाहिर आएका छन् ।

 

कारखानाबाट उडेको धुवाँ टाढैबाट देखिएको छ । यहाँ १० दमकलहरू आगो निभाउन प्रयोग भएका छन् । मानिसहरूले एम्बुलेन्स पनि बोलाएका थिए तर समयमै आएन् । यस कारण दुर्घटनामा परेका मजदुरहरूले धेरै क ष्ट भोग्नु पर्यो । वि–स्फोट पछि वरपरका क्षेत्रहरू बन्द गरिएको छ ।

 

भरुच कलेक्टर एमडी मोडियाले बताए कि यस दुर्घटनामा ३५ देखि ४० जना कामदारहरू रहेका थिए । आगो निभाउन प्रयास भइरहेको छ । घाइते सबैलाई भरुचको अस्पतालमा भर्ना गरिएको छ । कारखाना नजिक लक्खी र लुवारा गाउँ खाली गरिएको छ । यो एक सावधानी कदम हो, किनकि त्यहाँ वि–स्फोट पछि वरपरका क्षेत्रहरूमा वि षा क्त रसायनहरू फैलने ख तरा छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु