काठमाडौं । ६ जनाको ज्यान जाने गरी भएको रुकुम घटनालाई लिएर एक भावुक गीत बजारमा आएको छ । सामाजिक विभेदको रुपमा रहेको छुवाछुत ले समाजमा विभिन्न किसिमका अपराधिक कृयाकलापकहरु भखरै मात्र रुकुममा घटेको घटनालाई आधार बनाएर निमार्ण गरिएको गायक संजय श्रीपालको आवाजमा ”अछुत एक अधुरो प्रेम ” गीतको भिडियो सार्वजनिक भएको छ ।

समाज भित्रको कुरुतीलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । जिवनमा हामीले छुवाछुत पुर्ण ब्यावहार भन्दा पनी आपसमा मिलेर अगाडि बढनुपर्नेमा गायक श्रीपालले आग्रह गरेका छन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

रुकुममा घटेको वास्तविक घटनलाई आधार बनाएर निमार्ण गरिएको वियोगान्त गीत आम दर्शक तथा स्रोताको मनमा बस्न सफल हुने मा गायक श्रीपाल आशावादी रहेका छन । रोमहर्ष भण्डारीको शब्द तथा सुरेशरमण अधिकारीको लय सिर्जना गीतमा रहेको छ । मनोज कार्कीको सम्पादन भिडियोमा रहेको छ ।

https://www.youtube.com/embed/bmcJsSx04aI

सम्बन्धित खबरहरु