काठमाडौं । ऐतिहासिक महत्वको रुपमा सरकारले ल्याएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ सदनबाट सर्वसम्मत रुपमा पारित भएको छ । अहिले उक्त प्रस्तावमा मतदान भइरहेको छ ।

सभामुख अग्नि सापकोटाले हस्ताक्षरका लागि राखिएको हस्ताक्षर पुस्तिकाको अवलोकन गरेपछि मतदान सुरु भएको हो । संशोधन विधेयकका पक्षमा दलका नेताहरुले धारणा राखिरहेकै समयमा सभामुख सापकोटाले मतदान केन्द्रको अनुमगन । सरकारलेगर्नुभएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित भूमि समेटेर अद्यावधिक गरेको नेपालको प्रशासनिक तथा राजनीतिक नक्सालाई संविधान अंग बनाउन अर्थात निशान छापमा सो नक्सा समावेश गर्न ल्याइएको सो विधेयकलाई शनिबार प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको छ । शनिबार सो विधेयकलाई दफावर छलफलपछि सबै दल र सांसदहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

सम्बन्धित खबरहरु