लोकप्रिय फेसबुक पेज

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १८ पुस, २०७१

एजेन्सी । फेसवुकमा धेरै पेजहरु वनेका छन् । जहाँ आफ्ना गतिबिधि तथा तस्विरहरुको प्रयोग गर्ने गरिएको छ । त्यस्ता पेजहरुमा पनि सबै भन्दा वढि मनपराइएका पेजहरु छन् जसका प्रयोगर्ता लाखौको संख्यामा रहेका छन् । जसमध्ये कोकाकोला, डिज्नी, कन्भर्स लगायतका फेसवुक पेजमा मानिसले सबैभन्दा धेरै मन पराइएका पेज हुन् । आजभोलि फेसवुक पेज एउटा प्रतियोगिता जस्तो भएको छ जहाँ मानिसको लाइकको आधारमा को पहिलो भनि छुटयाउने कार्य सजिलो छ । फेसवुक पेजहरुमा कम्पनिहरुले आफ्नो उत्पादनलाई ग्राहकको मागको आधारमा परिचालनका लागि समेत फेसवुक महत्वपूर्ण हुदै आएको छ । फेसबुक पेजमा आफ्ना उत्पादनहरु बारे जानकारी दिएर साना तथा भर्खरै स्थापित कम्पनिहरुले समेत मनग्य लाभ लिन सकेका छन् ।

जसमध्ये धेरै लाइक भएका केहि फेसवुक पेजहरु  :
१. कोकाकोला ४७.६ मिलियन लाइक
२. डिज्नी ३७.८ मिलियन लाइक
३.कन्भर्स ३२.७ मिलियन
४.स्टार वुके ३१.३ मिलियन लाइक
५.रेडवुल २९.९.मिलियन लाइक

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७