काठमाडौं । लद्दाखको गाल्भान उपत्यकामा भारत र चीनका सै'निकहरूबीच तनाव भएपछि बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने,‘सै'निकहरूको ब'लिदा'न व्यर्थ जाँदैन् । देशको सार्वभौमिकता सर्वोच्च स्थानमा छ । कुनै पनि कुराले हामीलाई देशको र'क्षा गर्नबाट रोक्न सक्दैन । कसैलाई पनि यस बारे शंका हुनु हुँदैन ।’ मोदीले यो कुरा विभिन्न राज्यका मुख्यमन्त्रीहरुसँग गरेका हुन् ।

मोदीले भने, ‘भारत शान्ति चाहान्छ, तर भारत जिस्काए सबै परिस्थितिमा उचित जवाफ दिन सक्षम छ । हाम्रा श'हीद सै'निकहरूका बारेमा, देशलाई गर्व छ किनकी उनीहरू ल'ड्दा ल'ड्दै श'हीद भए । म तपाईंहरू सबैलाई, मुख्यमन्त्रीहरूलाई आग्रह गर्दछु कि हामी खडा भएर मिनेट चुप लागेर यी बहादुर छोराहरूलाई पहिलो श्रद्धाञ्जली अर्पण गर्दछौं । त्यसपछि हामी बैठकलाई अगाडि बढाउनेछौं ।’ यस विषयमा मोदीले १९ जुनमा सर्वदलिय बैठक बोलाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु