काठमाडौ । हेटौँडाकी सुस्मिता थापाले कहिल्यै सोचेकै थिइनन् दिन उमेरमा बिधुवा हुन्छु भन्ने कुरा । तर हुने हार दैव नटार जे नसोचेको त्यही भइदियो । पतिको सवारी दुर्घटनामा मृत्यु भएको ६ महिना बित्न नपाउँदै सुस्मिताको पनि श''व भान्छामा र''क्ता'म्मे अवस्थामा फेला परेको छ । उनको श''व ३ दिनअघि घरको भान्छा कोठामा वी''भ'त्स अवस्थामा भेटिएका कारण सासु ससुराले नै ह''त्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । मृतक थापाको टा'उकोमा ग''म्भीर चो'ट पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

 

 

प्रहरीका अनुसार मृतकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृतककी नन्द २३ वर्षकी सीता थापालाई पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धान भइरहेको छ । सुस्मिताका पतिको निधनपछिको दुर्घटना बिमा रकम आउन लागेका कारण उनको पनि ह''त्या भएको प्रहरीको आशंका छ । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह''त्या भएको आशंका बलियो भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=i04Jn5nk9XI

सम्बन्धित खबरहरु