काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको यु द्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पैसा र चाकडीका लागि युवाहरूलाई अर्काको देशमा ल ड्न पठाउने चलन २१ औँ शताब्दीमा पनि कायम राख्नु देशका लागि अपाच्य, अस्वीकार्य एवं लज्जास्पद विषय भएको बताएका छन्।

 

 

चीन र भारतबीच त नाव देखिएको अवस्थामा भारतले सीमा क्षेत्रमा गोर्खा रेजिमेन्टलाई तैनाथ गराउने तयारी गरिरहेको अवस्थामा नेकपाका महासचिव विप्लवले दुई देशका बीचमा स्वतन्त्र रहेको नेपालका युवा कुनै देशको सेनामा भर्ती भएर अर्को देशका विरुद्ध यु द्धमा भाग लिने, एउटाका पक्षमा अर्काविरुद्ध यु  द्ध ल ड्नुपर्ने कुरा उचित नभएको उल्लेख गरेका छन्। विज्ञप्तिको पूर्णपाठ जस्ताको तस्तै

सबैको जानकारीको सेयर गर्नुहोस !!

 

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=aupCVZLQP68

सम्बन्धित खबरहरु