काठमाडौ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा ३४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो । सोतीकी सुस्मा मल्ल ठकुरीसँग भएको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न भन्दै गत जेठ १० जाजरकोटका नवराज विकसहित १९ जना सोती पुगेकामध्ये ६ जनाको ह’त्या भएको थियो। यस घ’टनाको अनुशन्धान गर्नको लागि शुस्माकी आमा सहित २४ जनालाई प्रहरी कार्यालय लगिएको थियो । उनि आज एक लाख धरौटीमा छुटेकी छिन । उनि छुट्नु भन्दा पहिला उनले दिईएको बयान यस्तो रहेको छ । बाँकी २३ जनालाई भने पुर्पक्षका लागि कारागार चलान गरिएको छ । उनीपनि फैसला सुनाएको दिन धरौटी बुझाउन नसकेर कारागार चलान भएकी थिइन् ।

अदालतले नवराजकी प्रेमीका भनिएकी शुष्मा मल्ल ठकुरी, उनका बाबु, वडाध्यक्ष सहित अन्य २३ जनालाई दोषी आँकलन गर्दै पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । अदालतको आदेश आएकै दिन उनीहरु कारागार चलान भएका छन् । शुष्मा भने नाबालिका भएकाले सुधार गृहमा राखिएको छ ।

यस्तो छ सुस्माकी आमाको बयान

जेठ १० गते नबराज बिकसमेतका केटाहरु मेरो घरमा आएको अवस्थामा निज नबराज बिकलाई मैले जातिय बिभेद हुने शब्द डुम समेत भनि गा’ली गरे। त्यसपछि उनीहरु फर्केर गए। नबराज बिकसमेतका के’टाहरुलाई मा’र्ने पु’र्ब यो’जना मेरो श्रीमान् वीरबहादुर र वडाध्यक्ष डम्बर बहादुर मल्ललाई बो’लाई पि’छा ग’र्दै जाने क्र’ममा रुकुम चौरजहारी नगरपालिका वडा न ८ औल जिउला भन्ने स्थानमा फेला पार्यौं।

त्यसपछि छे’का हा’ली ढु’ङ्गा हँ’सिया स’मेतले प्र’हार गरी भेरी नदीको किनारमा पु’र्याई नबराज बिक समेतलाई क’र्तब्य गरी मा’री भेरी नदीमा बगाएको र सुदिप खड्का समेतलाई कु’टपिट गरी नि’यन्त्रमा लिई घ’टना घ’टाएको सत्य हो। मेरो छोरी परिबर्तित नाम ५४ रुकुम पश्चिम (३६) र नबराज बिकबीच फेसबुकमार्फत चिनजान भएको रहेछ। पटक पटक निज नबराज विक समेतका केटाहरु मेरो घरमा आउने गरेको कुरा थाहा छ।

मेरी भतिजी नाता पर्ने सुस्मा मल्ल ठकुरीसँग नबराज बिकले मेरी छोरीलाई घरबाटै थु’तेर लै’जान केटाहरु लि’एर जान्छु’ भन्ने कुरा ग’रेको था’हा पा’ई मिति जेठ १० गते निज भतिजीलाई मैले फोन गरी बु’झ्दा निज नबराज बिकले मेरी छोरीलाई लै’जान केटाहरु ल्या’एर आ’उदैछ भन्ने थाहा पाएँ।

निज द’लित भएकोले छोरीलाई बिवाह गरी लिए पछि बे’इजत हुने भएकाले बे’इजत हुनु भन्दा केटाहरु लिएर आए निजहरुलाई मा’री दिए बिबाह हुन न’पाउने भएकोले निज नबराज बिकले केटाहरु लिएर आए मा’री दिने भनि घ’रपरिवारले स’ल्लाह गरि यो’जना ब’नाएका थि’यौं।

हामीले यो’जना बनाई बसेको अ’बस्थामा मिति जेठ १० गते अन्दाजी ५ बजेको समयमा मेरो छोरी घर भित्र टिभी हेरी ब’सिरहेको र म घर बा’हिर आँ’गनमा रहेको अ’बस्थामा नबराज बिक समेतका केटाहरु आएको देखेँ। नबराज बिकलाई तँ डु’म फेरि किन आ’ईस आज म’र्छस् भनि ध’म्की दिई गा’लिगलौज गरी क’राउँदै मेरो श्रीमानलाई फोन गरे। त्यसपछि यो घटना भएको स्वीकार्दछु ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु