काठमाडौ । काठमाडौंको संकटा मन्दिर, संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित नेपाल वायुसेवा निगमको कार्यालयको पछाडीको गल्लीमा पर्दछ जसलाई टेबहाल भनिन्छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित हुनुहुन्छ भने तल्लो तल्लामा करुणामई अवस्थित हुनुहुन्छ ।

 

यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरुको ठूलो भिड लाग्ने गर्छ । शनिबार संकटा देवीको दर्शन गरेरमा सबै संकटहरु टाढा भाग्ने जनविश्वास रहेको छ । यही जनविश्वास अनुसार तपाईका संकट दुर भगाउन यही तस्विरमा दर्शन गरेर हरेक शनिबार सेयर गर्ने गर्नुहोस् ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

सम्बन्धित खबरहरु