काठमाडौ । नागरिकले सूचना नपाएरपनि सेवा र सुविधाबाट बञ्चित बनेका छन् । कडा रोग पालेरै बस्न बाध्य छन् । त्यसैले यो सूचना सबैमा पुग्नेगरी जो कोहीले सेयर गरिदिनुहोला । अहिलेपनि कति दुर दराजमा गरिब विपन्न नागरिक रोग पालेर नै बस्न बाध्य छन् । नेपाल सरकारले विपन्न नागरिकको उपचारका लागि मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी तथा सिक्कलसेल एनेमिया जस्ता कडा रोगको उपचारमा पैसा दिने छ । यो सहुलियत प्रदान स्थानीय सरकारको पहलमा हुन्छ ।

 

तर अहिलेपनि कतिपय नागरिकले यस्तो कस्तो कस्तो रोगको उपचारमा सहुलियत पाइन्छ भन्ने थाह पाएका छैनन् । अझ रोगको कुन अवस्थामा उपचार सहुलियत लिने भन्ने पनि जानकारी लिएका छैनन् । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार ८ वटा रोगको निम्न अनुसारका अवस्थामा आवश्यक प्रमाण जुटाएपछि उपचार सहुलियत पाइन्छ ।

 

उपचार सहुलियत मिर्गौला बाहेक अन्य रोगका लागि एक लाख रुपैयाँ छ भने मिर्गौलामा प्रत्यारोपणमा दुई लाख र त्यसपछिको औषधि खान भन्दै थप एक लाख रुपैयाँ समेत प्रदान गरेको छ । सरकारले मिर्गौला डायलासिस भने निशुल्क गरेको छ ।
हेरौँ सहुलियत पाउने रोग र अवस्था

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु