‘नेकपा एमाले’ नामको दल दर्ताका लागि रितपुर्वकको निवेदन आएको छ, दर्ता हुन्छ : निर्वाचन आयोग


काठमाडौ । नयाँ दल नेकपा एमाले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेकपा एमाले नामको नयाँ दल दर्ताका लागि झापाकी सन्ध्या तिवारीले सोमबार आयोगमा निवेदन दिएकी हुन् । रितपुर्वक निवेदन आएको र सोबारे अध्ययन भइरहेको प्रवक्ता श्रेष्ठले बताए । ‘प्रारम्भिक निवेदन आएको हो । निवेदनउपर आवश्यक कारबाही भइरहेको छ,’ उनले भने ।

 

 

निवेदनमा केही विवरणहरू संलग्न गरिएको पाइए पनि विस्तृत रूपमा भने अध्ययन गर्न बाँकी नै रहेको उनको भनाइ छ । नेकपा माओवादीसँग एकता हुनुअघिकै दल ‘नेकपा एमाले’ ब्यूँतिन लागेको आशंकामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकमा हलचल मच्चिएको छ । बैठकमा नेकपा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा दल दर्ताको निवेदन परेको दावी गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
विद्यालय खोल्ने तयारी, मिति नै तोकियो
छोरा–छोरीलाई एसईईपछि के के पढाउने ?
निजी र सामुदायिक विद्यालय सञ्चालन बारे सरकारको यस्तो निर्णय, साउन देखि नै लागू हुने
विश्वविद्यालय परीक्षा बारे सरकारले लियो भर्खरै यस्तो निर्णय [भिडियोसहित]
लकडाउनका कारण एसइई दिन नपाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन सम्पन्न
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता