काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बस्दै आएका एक जोडी मृत भेटिएका छन् । उनीहरुको मृत अवस्थामा लाश फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीहरुले एउटै पा'सोमा झु'ण्डिएर देहत्याग गरेका हुन् । बानेश्वरका डीएसपी दक्ष कुमार बस्नेतले पाँच महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका उनीहरु आफ्नै फ्ल्याटमा सँगै मृत हालतमा भेटिएको पुष्टि गर्नुभयो । जानकारी अनुसार ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा मृत फेला परेका हुन् । घटनाबारे आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु