सरकारी स्वामित्व रहेको एक चर्चित संस्थानलाई कर्मचारी चाहियो [विज्ञापनसहित]


काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको एक चर्चित संस्थानलाई कर्मचारी आवश्यक परेको छ । सरकारी स्वामित्व रहेको नेपाल टेलिभिजनको कोहलपुर शाखाका लागि केही संख्यामा कर्मचारी आवश्यक परेको हो । कार्यक्रम निर्माता एवं प्रस्तातेताको आवश्यक्ता परेको विज्ञापन सार्वजनिक गरिएको छ ।

विज्ञापनमा भनिएको छ, ‘नेपाल टेलिभिजन कोहलपुर च्यानलमा आर्थिक वर्ष २०७७–७८ को अवधिमा विभिन्न सरकारी एवं गैर–सरकारी संघ–संस्थाहरुको सहकार्यमा सम्झौता भई प्रसारण हुने समाचार एवं सुचनामुलक , शैक्षिक, मनोरञ्जनात्मक लगायतका कार्यक्रमहरु निर्माण एवं प्रस्तुतिका लागि कार्यक्रम निर्माता एवं प्रस्तोता आवश्यक भएकोले देहायबमोजिम दरखास्त आह्वान गरिएको छ ।’

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

यस कामका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा १२ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ । साथै माथि उल्लेख गरिएको काममा दक्षता भएका व्यक्तिहरु उच्च प्राथमिकतामा रहने जानकारी दिइएको छ । आवेदन अनलाइनमार्फत पनि दिन सकिनेछ । थप जानकारी तल हेर्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता