त्रिविको स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना


काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन सम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय परीक्षा नियन्त्रण महाशाखा महाराजगञ्जले उक्त सूचना प्रकाशित गरेको हो । उक्त अध्ययन संस्थान अन्र्तगतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस कलेजहरुमा सञ्चालिन स्नातक तथा स्नातकोत्तर तहका परीक्षा यथासक्य चाडै सञ्चालन गर्ने गरी परीक्षा तालिका शिघ्र प्रकाशित गर्ने तयारी भएकाले यस विषम परिस्थितीलाई मनन गरी आ–आफ्नो तयारीमा जुट्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

सुचना हेर्नुहोसः

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?

काठमाडौ । नेपाल एक कृषि प्रधान देश हो । तीन चौथाई नेपाली जनताको जीविकोपार्जनको आधार तथा कूल राष्ट्रिय उत्पादनमा एक तिहाइ हिस्सा कृषिले ओगटेको छ । हामीले हरेक दिन विभिन्न खानेकुराहरु खाने गछौं र विभिन्न क्रियालकपा गर्नको लागि शक्ती चाहिने हुनछ त्यो शक्ति हामीले खानाबाट प्राप्त गछौं । खाना नखाएर कोहि पनि बाच्न, काम गर्न वा अन्य व्यवसायहरु गर्न सक्दैन । त्यो शक्तिको स्रोत कृषिमा संलग्न बैज्ञानिक, प्राविधिक, किसान र कृषि उद्यमीहरुबाट नै उत्पादन हुन्छ ।

 

नेपाल एक कृषि प्रधान देश हो । तीन चौथाई नेपाली जनताको जीविकोपार्जनको आधार तथा कूल राष्ट्रिय उत्पादनमा एक तिहाइ हिस्सा कृषिले ओगटेको छ । हामीले हरेक दिन विभिन्न खानेकुराहरु खाने गछौं र विभिन्न क्रियालकपा गर्नको लागि शक्ती चाहिने हुनछ त्यो शक्ति हामीले खानाबाट प्राप्त गछौं । खाना नखाएर कोहि पनि बाच्न, काम गर्न वा अन्य व्यवसायहरु गर्न सक्दैन । त्यो शक्तिको स्रोत कृषिमा संलग्न बैज्ञानिक, प्राविधिक, किसान र कृषि उद्यमीहरुबाट नै उत्पादन हुन्छ ।

 

कृषि भित्र के के पर्दछ ?

यस भित्र विविधा्न वस्तुहरु जस्तै, अन्न, दाल, तेल, फलफूल, तरकारी, मासु, दुध, माछा, औधोगिक बालीहरु गाईवस्तु, विविध पंक्षीहरुको उत्पादन, पर्याववरण्को व्यस्थापन, माटोको संरक्षण, जैविक विविधताको संरक्षण र उपयोग बायोटेक्नोलोजीको उपयोग जस्ता सयौं विधाहरुको अध्ययन, अनुसन्धान, विकास प्रसार र बजार व्यवस्थापन, कृषि विज्ञान अन्तर्गत पर्दछन् । यती धेरै सम्धावना र विविधता भएको अन्य कुनै पनि विज्ञान र प्रविधिको क्षेत्रमा आफ्नो करियर बनाउने इच्छा भएका युवा विद्यार्थीहरुको लागि कृषि विज्ञान तथ पशु चिकित्सा विज्ञान पहिलो प्राथमिकता भएको छ ।

 

कृषि विषय र त्यसका अध्यनन
कृषि स्नातक तह र डिप्लोमा तह अन्तर्गत पढ्न पाइन्छ । स्नातक तह अन्र्तगत (Bachelor of Science in Agriculture is a four year, 8 semester program of Institute of Agriculture and Animal Science, Tribhuvan University) र पशु चिकित्सा Bachelor of Veterinary Science and Animal Husbandry (B.V. Sc & A.H.) पढ्न पाइन्छ । ४ वर्षे, (Bachelor of Science in Agriculture is a four year, 8 semester program of Institute of Agriculture and Animal Science, Tribhuvan University) मा भर्ना हुन प्लस टुमा विज्ञान र ५ वर्षे Bachelor of Veterinary Science and Animal Husbandry (B.V. Sc & A.H.) मा भर्ना हुन प्लस टुमा विज्ञान केमेष्ट्री र बायोलोजी आवश्यक हुन्छ । नेपालमा कृषि र वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र पूवाञ्चल विश्वविद्यालयले यो विषय अध्ययापन गराँउछ । त्यसैगरी डिप्लोमा तहको लागि भने सीटीईभीटीले पढाउदै आहिरहेको छ ।

 

यस विषयको स्कोप कस्तो छ ?

नेपाल एक आफैमा कृषि प्रधान देश भएकाले याँहा यस विषयको निकै स्कोप रहेको छ । यो विषय अध्ययन गरेका विद्यार्थीले कृषि क्षेत्रमा निकै योगदान पुराउन सक्छन् । खाना सबैको लागि आवश्यक भएको हुनाले उनीहरुको देश बाहिर पनि निकै स्कोप रहेको हुन्छ । विद्यार्थीले एग्रिल्चर अफिसरको रुपमा काम गर्न सक्छन् । उनीहरुले कृषि विशेषशज्ञका रुपमा पनि काम गर्न सक्छन् ।

 

नेपालमा कृषि शिक्षाको चुनौती र अवसर ?

कृषि प्रति विद्यार्थीहरुको आकर्षण बढे पनि अहिले सम्म पनि कृषिमा जनशक्ति अपुग रहेको छ । नेपालमा कृषि शक्षाको हालको चुनौती भनेको कृषि शिक्षालाइ धेरै भन्दा धेरै विद्यार्थीको पहुँचमा सर्वसुलभ तरिकाले पु¥याउनु नै हो । त्यसको लागि नेपाल सरकारले सरकारी कृषि महाविद्यालय, कलेज र विश्वविद्यालयहरुमा गरिब परिवारका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था र निजीस्तरका कलेज र विश्वविद्यालयहरुमा जेहेन्दार तथा संरक्षित कोटा (२० प्रतिशत) छुट्याई कलेज र विश्वविद्यालयहरुबाट पचास प्रतिशत र कृषि मन्त्रालयले बाँकी पचाँस प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने प्रावधान गरिनु उचित देखिन्छ ।

 

नेपालमा कृषि शिक्षाको वर्तमान अवस्था

नेपाल सरकारले कृषि शिक्षालाई उच्च माध्यमिक विद्यालय, कलेज र विश्वविद्यालयका साथै प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद ९सिटिइभिटि० अन्तर्गत विविध पाठ्क्रममार्फत प्रावदधानको प्रयास गर्दै आएको छ । हाल विश्वविद्यालय स्तरको (कृषि तथा पशु चिकित्साका स्नातक र स्नातकोत्तर) जनशक्ति उत्पादनमा मुलुकको आवश्यकता पूरा गर्न सकेको छैन् । सिंगो मुलुकमा ५ वर्ष अघि कृषि र वन विज्ञान विश्वविद्यालय छ भने त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको केही आंगिक क्याम्पसहरु र सम्वन्धनमा निजी क्षेत्रका कलेजहरु कृषि शिक्षालाई प्रर्व्धान गर्न सक्रिय छन् । नेपालमा हाल सबै विश्वविद्यालय र कलेजबाट मोटामोटी रुपमा हरेक साल एक हजार जति कृषि स्नातक र २ सय जति पशु चिकित्साका स्नातकहरु मात्र उत्पादन भैरहेको छ । त्यती जनशक्तिले मात्र देशमा कृषि क्षेत्रमा संलग्न हुने व्यक्तिको निकै अभाव भइरहेको पाहिन्छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविले लियो पढाइ शुरु गर्ने निर्णय, यसरी अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई अपिल [सूचनासहित]
भर्ना र कक्षा सञ्चालन नभएपनि अब यसरी सदुपयोग हुन्छ शैक्षिक सत्र, यसरी बढ्छ अर्को कक्षा
कोरोना महामारीका कारण रोकिएको परीक्षाबारे त्रिविका परीक्षा नियन्त्रकले पुनः दिए यस्तो बयान
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    
कोरोना महामारीका कारण काठमाडौँ विश्वविद्यालय पनि बन्द
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...