झापामा भएको यस्तो दर्दनाक घटनाले सबैको मुटु काम्यो


काठमाडौं । लकडाउनका कारण नेपालमा देहत्यागका घटनाहरु लगातार बढ्दैछन् । तुलसीपुरकी एक युवतीले बुधबार मध्यरातमा फेसबुक लाइभ आएर देहत्याग गरिन् । यो बीचमा झापाका एक व्यक्तिले देहत्याग गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हल्दिवारी गाउँपालिका–४ निवासी २१ वर्षीय सन्दिप शर्माले घाँटी रे–टेर देहत्याग गरेका हुन् । उनले बिहीबार अपरान्ह चक्कुले आफ्नै घाँटी रेटेका थिए । घाँटी रे–टेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि तत्काल मेची अञ्चल अस्पताल भद्रपुर पुर्‍याइए पनि उनको उपचारकै क्रममा मृत्यु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

File Photo

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता