काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुको संख्या १५,२५९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७४० जना थप भएसँगै संख्या १५ हजार पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ६,१४३ जना निको भैसकेका छन् । आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ३२ जनाले ज्यान गुमाएको सरकारी तथ्याङ्क रहेको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु