काठमाडौं । निजी क्षेत्रको दुर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलका लागि कर्मचारी चाहिएको छ । नेपाली नागरिकका लागि विशेष प्राथमिकता रहेको पनि कम्पनीले स्पष्ट पारेको छ । सब्जेक्ट म्याटर एक्सपर्ट–फाइनान्यिल रिर्पोटिङ पदका लागि जम्मा एकजना कर्मचारी आवश्यक परेको जनाइएको छ । मान्यता प्राप्त कलेजबाट बिजनेश र अकाउन्टमा स्नात्तकोतर तह उर्तीण गरेको हुनुपर्ने बताइएको छ । यस पदका लागि कम्तीमा पनि ८ वर्षको अनुभव चाहिने कुरा पनि प्रस्ट पारिएको छ ।

 

 

यस्मा वित्तियसँगै प्राविधिक कुराहरुको ज्ञान हुनुपर्ने बताइएको छ । अहिलेको लागि कार्यक्षेत्र काठमाडौं भए पनि पछि कम्पनीको आवश्यक्ता अनुसार हुने जानकारी दिइएको छ । इच्छुक व्यक्तिहरुले व्यक्तिगत विवरण अर्थात बायोडाटा, आवेदन पत्र, नागरिकतासहित अनलाइन आवेदन दिन सक्नुहुनेछ । याद गर्नुपर्ने महत्वपुर्ण कुरा के भने आवेदन दिने अन्तिम मिति ८ जुलाईसम्म रहेको छ । थप जानकारी तल हेर्नुहोस् । विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस् 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु