अलीबाबाको स्वामित्व रहेको दराजलाई कर्मचारी आवश्यक्ता [अनलाइन आवेदन दिनुहोस्]


काठमाडौं । अलीबाबा समूहको स्वामित्व रहेको दराजमा काम गर्नेका लागि अवसर खुला भएको छ । दराजका लागि मार्केटिङ, विज्ञापन र ग्राहक सेवाका लागि एकजना कर्मचारी आवश्यक परेको विज्ञापन जारी भएको छ । दराजका लागि इस्यु रिसोलुसन म्यानेजर अर्थात समस्या समाधान प्रबन्धक पदका लागि एकजना कर्मचारी चाहिएको छ ।

 

ग्राहक र विक्रेतासँग सम्बन्धित काम गर्नुपर्ने कम्पनीले प्रस्ट पारेको छ । आवेदन दिनका लागि योग्य उम्मेदवारहरुले यही १३ जुलाईसम्म दिन सक्नेछन् । कम्तीमा व्यापार प्रशासन वा सम्बन्धित विषयमा स्नातकसम्मको शैक्षिक योग्यता र कामको तीन वर्ष अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सक्ने जानकारी दिइएको छ । अनलाइन आवेदन दिन र विज्ञापनबारे थप जानकारी लिन यहाँ क्लिक गर्नुहोला

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता