काठमाडौं । भारतमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । शुक्रबार साँझ दिल्ली–एनसीआरमा धक्का महसूस गरिएको हो । भूकम्प बेलुका स्थानीय समयनुसार ७ बजे भुकम्पको धक्का महसुस गरिएको हो ।

[caption id="" align="aligncenter" width="1280"] File Photo[/caption]

दिल्लीामा आएको ४.७ रिक्टर स्केल मापन गरिएको छ । रिपोर्टका अनुसार भूकम्पको केन्द्र हरियाणाको गुरुग्रामको रेवानी नजिक थियो । राजस्थान र उत्तर प्रदेशमा पनि भूकम्पको धक्का अनुभव गरिएको छ । यसभन्दा पहिले, शुक्रबार दिउँसो मिजोरममा भूकम्पको धक्का अनुभव गरिएको थियो ।

भूकम्प विज्ञान राष्ट्रिय केन्द्रका अनुसार यो रिक्टर स्केलमा ४.६ रेक्टर स्केल मापन गरिएको थियो । भूकम्पको केन्द्र चम्फाई शहर नजिकै थियो । पछिल्ला दिनहरुमा भारतमा एकपछि अर्को गर्दै भुकम्पको धक्का महसुस गरिएको थियो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु