बझाङ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले घर बगाउँदा सात जना बेपत्ता भएका छन् । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गएराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसमा गएको पहिरोले १७ घर बगाउदा वेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनास्थलमा प्रहरी टोली अझै पुग्न नसकेको स्थानियले बताएका छन् ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु