काठमाडौ । अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निक्कै सकसपूर्ण अवस्थामा छ । ठूला कम्युनिष्ट पार्टी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि जनतामा एक किसिमको उत्साह छाएको थियो । त्यो उत्साह धेरै नठिक्ला जस्तो देखिएपछि नेता कार्यकर्ता मात्र हैन जनता नै निरास भएका छन् ।

 

 

नेकपा फुट्ने हो की भन्ने चिन्ता थपिएको छ । यो घडीमा शीर्ष नेताहरुका मतभेद दोस्रो तहका नेताहरुले चिर्न उदाहरणीय एकता प्रस्तुत गर्छन् की भन्ने आशा जागेको बेला नेकपाका आशा लाग्दा नेता एवं मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमा एक सांकेतिक ट्वीट गरे । उनले किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ । भनेर ट्वीट गरे । उक्त ट्वीटमा तालिभन्दा गालीको बर्षा छ । केही सुझावहरुपनि छन् ।

https://twitter.com/yogesbhattarai/status/1279589092850667522

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु